काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल खेलको टिकट बिक्री आफैँले गर्ने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानमा भोलि साँझ हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट एन्फा आफैँले बिक्री गर्ने...