सहकारी ठगी प्रकरण

रवि बयानका लागि चितवन जिल्ला अदालतमा उपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बयानका लागि चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । सहकारी ठगी प्रकरणमा आफूविरुद्ध मुद्दा दर्ता भएपछि बुधबार बिहान उनी अदालतमा उपस्थित भएका हुन् । पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने अदालतमा उपस्थित...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved