सवारी लाइसेन्स

तीन सातामा चार लाखले दिए चालक अनुमतिपत्रका लागि आवेदन

कात्तिकको दोस्रो सातादेखि नै आवेदन पुनःखुलाइएको भए पनि बीचमा झण्डै चार दिन अवरुद्ध भएको थियो। एकैपटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या आएको प्रवक्ता भुसालले बताए।

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved