सम्पादकीय

लोकतन्त्रले बेलाबेला धक्का खान सक्छ तर, कहिल्यै पराजित हुँदैन

ज्ञानेन्द्र शाहले ‘संवैधानिक राजा’ बन्ने अवसरलाई परित्याग गरेर आफ्नो खुट्टामा आफैँ बन्चरो हानेका थिए । अब जति नै अलापविलाप गरेपनि नागरिकले उनलाई त्यो अवसर दिने कुनै सम्भावना छैन ।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved