सम्पत्ति विवरण

ऋणैऋणमा मन्त्री दीपक मनाङ्गे ! (हेर्नुहोस् सम्पत्ति विवरण)

काठमाडौं । गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङ्गेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री मनाङ्गेले सम्पत्ति विवरण सार्वजनिक गर्दै आफू ऋणमा रहेको पनि बताएका छन्। उनी मन्त्री भएको पाँच महीना भयो।...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved