समानान्तर प्रतिनिधि

कैलालीमा रावल पक्षले छान्यो महाधिवेशन समानान्तर प्रतिनिधि (नामावली)

धनगढी। नेकपा (एमाले) उपाध्यक्ष भीम रावल पक्षले कैलालीमा महाधिवेशन समानान्तर प्रतिनिधि छनोट गरेको छ। कैलाली अध्यक्ष रतन थापाले महाधिवेशन प्रतिनिधि छनोटमा एकलौटी गरेको भन्दै रावल पक्षले समानान्तर प्रतिनिधि छनोट गरेको हो। रावल पक्षले बुधबारको भेलामार्फत कैलाली क्षेत्र नम्बर २...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved