सनाखत

दक्षिण कोरिया विमान दुर्घटना : १७४ जनाको सनाखत

एजेन्सी । दक्षिण कोरियाको दक्षिणपश्चिमी विमानस्थलमा आइतबार भएको एक विमान दुर्घटनामा परी मृत्यु भएका १७९ मध्ये १७४ जनाको शव फेला परेको यातायात मन्त्रालयले मंगलबार जनाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले औँठाको छापबाट पहिचान हुन नसकेका ३२ पीडितमध्ये...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved