सत्ता गठबन्धन

प्रचण्ड र माधव नेपाललाई समयमा नचिन्नु केपी ओलीको कमजोरी हो : शङ्कर पोखरेल (भिडिओ)  

नेकपा एमाले एउटा शक्तिका रूपमा अगाडि बढिराखेको छ, अर्को नेपाली कांग्रेस अघि बढिराखेको छ। बाँकी शक्तिहरू तिनीहरूको ‘स्याटलाइट’का रूपमा सहयोगी बनेर अघि बढिरहेका छन्। यो नै नेपाली राजनीतिको भविष्यको बाटो हो। कसलाई मनपर्छ पर्दैन भन्ने बेग्लै कुरा हो।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved