सडक

शान्तिपुर जोड्ने सडक : ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गरिँदै

ढोरपाटन । बागलुङको बरेङ गाउँपालिका–२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गर्न थालिएको छ । सडक कालोपत्र गर्न ८१ लाख ८५ हजार एक सय ९८ रुपैयाँमा सम्झौता भएर काम थालिएको हो । आगामी वैशाख १५...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved