सडक अवरुद्ध

एक महीनापछि खुल्यो जयपृथ्वी राजमार्ग

धनगढी। गत कात्तिकको बेमौसमी बाढी पहिरोका कारण अवरुद्ध बझाङको चैनपुर जोड्ने जपयृथ्वी राजमार्ग एक महीनापछि सञ्चालनमा आएको छ। जालेबगरमा सेती नदी डाइभर्ट गरी सडक खोल्ने काम सकिएसँगै आजदेखि राजमार्ग सञ्चालनमा आएको हो। बाढी पहिरोका कारण अवरुद्ध भएको राजमार्गको नारुगौडा...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved