सञ्चारमन्त्री

नेपालको विकासमा भारतको साथ र सहयोग रहने सञ्चारमन्त्रीको विश्वास

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको विकास प्रयासमा भारत सरकारको निरन्तर साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रासँग बिहीबार आफ्नै कार्यकक्षमा भएको भेटमा उनले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved