सकेट बम

कालीकोटमा सकेट बम भेटियो

काठमाडौं। कालीकोटमा सकेट बम फेला परेको छ। जिल्लाको खाँडाचक्र नगर पालिका-७ पानिकोपा डाँडानजिक मंगलबार बम फेला परेको प्रहरीले जनाएको छ। उक्त स्थानमा गोरेटो बाटोदेखि २ मिटर नजिकै घाँसको जरामा खिया लागेको बम फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved