संसद अधिवेशन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद अधिवेशन बोलाउनेबारे विगत बिर्सिएको भन्दै कटाक्ष गरेका छन् । शनिबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस सेयर गर्दै महासचिव पोखेरेलले प्रचण्डले आफू प्रधानमन्त्री हुँदा माघको...