संकटकाल

कोरोनाको नयाँ भेरियन्ट फैलिने त्रासले न्यूयोर्कमा संकटकाल घोषणा

न्यूयोर्क। हाल दक्षिण अफ्रिकालगायत देशमा देखिएको कोरोनाको नयाँ भाइरस फैलिनसक्ने भन्दै अमेरिकाको न्यूयोर्कमा संकटकाल लगाइएको छ। न्यूयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकालको घोषणा गरेको अधिकारीहरूले जनाएका छन्। कोरोना भाइरसको महामारी बढ्दै गएको र नयाँ भेरियन्ट अझ खतरनाक रहेको कारणले...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved