श्याम रिमाल

हिमाल त कालै भएछ

हिउँ त परेकै हो नि सभामुखज्यू, सात समुद्रपारिबाट आएको कालो कार्बनडाइअक्साइडले छोपेछ नि लपक्क अन्नपूर्णलाई र हानेछ मिथेनले घनले झैँ धौलागिरि चुचुरालाई लफिङ ग्यासको अट्टहासले तुरुतुरु रुँदै छ माछापुछ्रे र पग्लन्छ मनास्लु पनि कलकारखानाका ग्यासले तपतप गुटेरेस महोदयले देख्नुभयो...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved