शिष्टाचार भेट

श्रममन्त्री श्रेष्ठसँग आईएलओ निर्देशक होवार्डको शिष्टाचार भेट

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)का नेपाल निर्देशक रिचार्ड होवार्डले शिष्टाचार भेट गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको भेटमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)सँग नेपालको साझेदारी र सहकार्यका विषयमा छलफल...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved