शिल्पा पोखरेल

तपोवन गएर ‘माँ प्रेम हाँस्या’ बनिन् शिल्पा

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेल ओशो तपोवन गएकी छन् । बोधिसत्त्व स्वामी आनन्द अरुणबाट उनले नवसंन्यास र दीक्षा ग्रहण गरेकी छन् । उनी अब ‘माँ प्रेम हाँस्या’ बनेकी छन् । अभिनेत्री शोभिता सिम्खडाले पोखरेललाई ओशो परिवारमा स्वागत गर्दै भनेकी...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved