शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

स्ववियु निर्वाचनमा तोडफोड र धम्की दिनेलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्ववियु निर्वाचनमा क्याम्पसमा तोडफोड गर्ने र निर्वाचन समितिका सदस्यहरूलाई धम्की दिने जो कोहीलाई पनि कारबाही गर्न प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आइतबार एक विज्ञप्ति जारी गर्दे यस्तो निर्देशन...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved