शव फेला

काठमाडौंका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

काठमाडौं। काठमाडौं उपत्यकाका छुट्टाछुट्टै स्थानमा दुई व्यक्तिको शव फेला परेको छ। काठमाडौँ दक्षिणकाली नगरपालिका-४ बाँसबारी बस्ने ४९ वर्षीय जमुना रोक्का मिजार आफ्नै कोठामा सुतिरहेको अवस्थामा आज मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। यस्तै ललितपुर गोदावरी नगरपालिका-१० चापागाउँस्थित...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved