शरीरलाई फाइदा

घरबाट बाहिर निस्कँदा नै हुन्छन् शरीरलाई पाँच फाइदा

एजेन्सी । अहिलेको समयमा युवा होस् वा बुर्जुग कसैलाई पनि घरबाहिर निस्कन समस्या हुन्छ । बच्चाहरु पनि पूरा दिन घरमै बसेर मोबाइल जस्ता उपकरणहरुबाट समय बिताउँछन् । जसले गर्दा शारिरीक तथा मानसिक विभिन्न समस्याहरु बढ्दै जान थालेका छन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved