काठमाडौं । इङ्ग्ल्याण्ड भ्रमणका लागि भारतको अन्डर–१९ क्रिकेट टोली घोषणा गरिएको छ । आयुष म्हात्रे टोलीको कप्तानीमा बिहीबार १५ सदस्यीय टोली घोषणा गरिएको हो । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)का अनुसार जुन २४ देखि सुरु हुने भ्रमणमा अभ्यास खेलबाहेक...