विश्व प्रकाश शर्मा

कांग्रेस महामन्त्री शर्मा भन्छन्- रविको नाम नलेखिएपनि सिम्बोल नम्बर लेखिएको छ

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदीय छानबिन समितिमा रवि लामिछानेको नाम उल्लेख नगरेपछि सिम्बोल नम्बर राखिएको बताएका  छन् । मंगलवार प्रतिनिधिसभाले  संसदीय छानबिन समिति गठन गरेपछि संसद् भवन परिसरमा पत्रकारसँग कुरा गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved