विमान दुर्घटना

तारा एयर दुर्घटना : पोखराबाट १० ओटा शव काठमाडौं ल्याइयो

काठमाडौं। आइतबार तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये १० जनाको शव काठमाडौं ल्याइएको छ। पोखराबाट जोमसोम जाँदै गरेको विमान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानुसरे भन्ने ठाउँमा हिजो बिहान दुर्घटना भएको थियो। दुर्घटनामा २२ जनाले ज्यान गुमाएका थिए। तीमध्ये १०...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved