विमलेन्द्र निधि

सिरोहियालाई भेट्न जनकपुर पुगे विमलेन्द्र, भने – सरकारी प्रक्रियाको त्रुटिले नागरिकता रेकर्ड फरक पर्यो‍

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले थुनामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेट्न जनकपुरधाम पुगेका छन् । धनुषा प्रहरीको हिरासतमा रहेका सिरोहियालाई भेट्न जनकपुरधाम पुगेका निधिले विमानस्थलमै पत्रकार सम्मेलन गर्दै आफू उनको छिमेकी रहेको बताए ।...

1 2

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved