विद्युत महशुल

घट्यो विद्युत महशुल दर : २० युनिटसम्म प्रयोग गरे ३० रुपैयाँ मात्र

काठमाडौं। विद्युत् नियमन आयोगले गरीब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महशुल दर निर्धारण गरेको छ। निर्धारण गरिएको महशुल दर आगामी मंसिरको विद्युत् खपतका आधारमा पुस महीनाको बिलमा उल्लेख हुनेछ। विपन्न नागरिकलाई लक्षित गरी पाँच एम्पियरबाट मासिक...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved