विद्युतीय सवारी

इन्धनको आयात रोक्न विद्युत उपयोग बढाउन ऊर्जामन्त्रीको जोड

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युतको उपयोगमा जोड दिनुपर्ने बताएकी छन्। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा विद्युतीय सवारी र्‍यालीको उद्घाटन गर्दै मन्त्री भुसालले बढ्दो...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved