चितवन । नेकपा (एमाले) महाधिवेशनमा अध्यक्षको आकांक्षी देखिएका उपाध्यक्ष भीम रावल र अध्यक्ष केपी ओलीबीच छलफल भइरहेको छ। दुई नेताबीच पार्क सफारी रिसोर्ट सौराहमा छलफल भइरहेको छ। वर्तमान अध्यक्ष केपी ओलीले रावललाई मिलाएर लैजाने र आफैं सर्वसम्मत अध्यक्ष हुने...