वाणिज्य विभाग

एमआरपी नराखेको पाइएपछि चारवटा तार उद्योगको कारोबार रोक्का

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अधिकतम खुद्रा मूल्य (एमआरपी) नराखेको पाइएपछि चारवटा तार उद्योगको कारोबार रोक्का गरेको छ । विभागले बिहीबार गरेको अनुगमनका क्रममा चार तार उद्योगले एमआरपी नराखेको भन्दै उनीहरूको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved