वाङ यी

चीनसँग पुनर्मिलन बाहेक ताइवानको कुनै भविष्य छैन: विदेशमन्त्री वाङ यी

संयुक्त राष्ट्रसंघमा ताइवानको 'अर्थपूर्ण सहभागिता'को लागि अमेरिकाले आह्वान गरेको प्रतिक्रिया स्वरूप उनले यस्तो टिप्पणी गरेका हुन्। रोममा हुने जी-२० शिखर सम्मेलन अघि वाङ यीले अमेरिका र केही अन्य देशले एक चीन सिद्धान्तलाई रोक्न नसक्ने बताएका छन् ।

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved