वडा सदस्य

सर्लाहीमा घुससहित दुई वडा सदस्य समातिए

जनकपुरधाम । सर्लाहीको ईश्वरपुर वडा नं ११ बेलामा दुई जना वडा सदस्य घुस रकमसहित सोमबार पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले बेलाका वडा सदस्यद्वय सोनेलाल साह र उमेश रायलाई सेवाग्राहीसँग घुस लिँदालिदै गरेको अवस्थामा...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved