ललिता निवास जग्गा प्रकरण

न्यायाधीश बिदामा बसेपछि ललिता निवास प्रकरणमा आज फैसला नहुने

काठमाडौं। बहुचर्चित बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा आज (सोमबार) फैसला नहुने भएको छ। अन्तिम सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलास तोकिएकोमा न्यायाधीश सुवेदी बिदामा बसेपछि फैसला नहुने भएको हो। सुवेदी आफ्नो बुवाको उपचारका लागि...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved