लक्ष्मी सनराइज बैङ्क

वित्तीय दुरुपयोग समाधान गर्न लक्ष्मी सनराइज र आइएफसीबीच साझेदारी

काठमाडौं । लक्ष्मी सनराइज बैङ्कले नेपालमा वित्तीय दुरुपयोग समाधान गर्न अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग साझेदारी गरेको छ । ‘एम्पावर फाइनान्स एलायन्स’ अन्तर्गत सम्झौतामा हस्ताक्षर गर्दै बैङ्कले वित्तीय दुरुपयोग समाधानको पहल थालेको हो । नेपालमा यस प्रकारको पहिलो पहलको रूपमा...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved