काठमाडौं । नेपाल भ्रमणमा आएका ब्राजिलियन महान् फुटबलर रोबर्टो कार्लोस फ्रि–किक स्पेसलिस्टका रुपमा चिनिन्छन् । उनले १०५ किलोमिटर प्रतिघण्टाको गतिमा फ्रि–किक हान्ने गरेका थिए । लेफ्ट ब्याक पोजिसनबाट खेल्ने कार्लोसले आफ्नो खेल जीवनमा क्लब र राष्ट्रिय टोलीमा गरी ४९...