राहदानी विभाग

सर्वसाधारणले मंसिर १५ देखि ई-पासपोर्ट पाउने, कति पर्छ शुल्क ?

काठमाडौं। राहदानी विभागले विद्युतीय राहदानी (इ. पासपोर्ट) सार्वजनिक गरेको छ। बुधबार सताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्दै विभागले ई-पासपोर्ट सार्वजनिक गरेको हो। विभागका अनुसार नयाँ सार्वजनिक गरिएको राहदानी ३४ र ६६ पृष्ठको हुनेछ। जसकारण अब यात्रा...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved