रास्वपा

रास्वपाले बहिष्कार गर्‍यो संसद् बैठक

काठमाडौं । रास्वपा सांसदले संसद् बैठक बहिष्कार गरेका छन् । बोल्न समय नदिएको भन्दै रास्वपा सांसदहरुले १५ मिनेटका लागि संसद् बैठक बहिष्कार गरेका हुन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओली बोलिरहेका छन् ।  

1 2 6 7

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved