रामहरि खतिवडा

ओखलढुङ्गामा रामहरि र रुद्र सर्वाधिक क्षेत्रीय प्रतिनिधिको रोजाइमा

ओखलढुङ्गा। नेपाली कांग्रेसका सर्वाधिक क्षेत्रीय प्रतिनिधिको रोजाइमा नेताहरु रामहरि खतिवडा र रुद्र अधिकारी परेका छन्। १४ औँ जिल्ला अधिवेशनमा क्षेत्रीय प्रतिनिधिहरूले संघीय महाधिवेशन प्रतिनिधिमा सबैभन्दा बढी मत खतिवडा र अधिकारीलाई दिएका हुन्। खुलातर्फका २२ जना उम्मेदवार मध्ये संविधानसभा सदस्य...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved