राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। मंसिर १५ देखि १७ गतेसम्म तय भएको महाधिवेशनको लागि उनले राप्रपाका नेता धवल शमशेर राणाको प्रस्तावलाई स्वीकार गर्दै अध्यक्षमा उम्मेदवार बन्ने घोषणा...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved