राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न सरकार तयार रहे राजीनामा दिनु नपर्ने बताएका छन् । संसद् भवन परिसरमा पत्रकारसँगको कुराकानीमा उनले भने, “सरकार गृहमन्त्रीमाथि छानबिन गर्न सरकार तयार रहे, राजीनामा दिनुपर्दैन ।...