राजमार्ग अवरुद्ध

कुखुरा बोकेको बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

सिन्धुली। बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका-८ करकरेमा भएको सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ। कुखुरा बोक्ने बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा तेजेन्द्र बुढामगरको घटनास्थलमा नै मृत्यु भएको हो। मोटरसाइकल चालक बागलुङ जिल्ला साविक दलिन गाविस–९ निवासी बुढामगर पर्सा प्रहरी कार्यालयमा...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved