राजदूत सिफारिस

काठमाडौँ। सरकारले तीन देशका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. शंकर शर्मालाई भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्रीलाई अमेरिकाको लागि राजदूत नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved