राजतन्त्र

ज्ञानेन्द्र शाहको भुटान भ्रमणबाट राजावादी उत्साहित हुनुको कुनै तुक छ ?

पूर्वराजा ज्ञानेन्द्र शाहको भुटान भ्रमणबाट देशको राजावादी शक्ति उत्साहित हुनुको कुनै तुक देखिन्न । बरु यो उल्टो अमर्यादित, बचकना र अशोभिनीय इच्छाहरूको भद्दा प्रदर्शनजस्तो मात्र भान हुन्छ, जो स्वयम् उनीहरूकै लागि लज्जाको विषय हुनुपर्ने हो ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved