रवि-स्वर्णिम टकराव

रास्वपामा रवि-स्वर्णिमबीचको दरार खुम्चिएला कि झन् तन्किएला ?

खासगरी नेतृत्वको विषयलाई लिएर भएको सवाल-जवाफले पनि रवि-स्वर्णिमबीच समधुर सम्बन्ध नभएको सङ्केत गर्छ । 'नेतृत्व लिनै पनि पछि पर्दिनँ' भन्ने स्वर्णिमको अभिव्यक्तिमाथि रविको प्रतिवाद थियो—रहरले मात्रै हुँदैन ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved