योग शिविर

बाबा रामदेवको उपस्थितिमा पशुपतिमा योग शिविर हुने

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको सक्रियता तथा मन्त्रालयको आयोजनामा आइतबार पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा एक दिने योग शिविरको आयोजना गरिने भएको छ । भारतीय योग गुरु बाबा रामदेव तथा आचार्य बालकृष्णको उपस्थितिमा उक्त विशाल योग शिविरको आयोजना...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved