काठमाडौं । बलिउडका केही कलाकारले फिटनेसका लागि योगको सहारा लिइरहेका छन् । कलाकार मलाइका अरोडाले दुई दशकदेखि योगाभ्यास गरिरहेकी छन् । साथमा उनले मानिसलाई पनि योगका लागि प्रेरित गर्छिन् । शिल्पा शेट्टीले विगत १७ वर्षदेखि योगाभ्यास गरिरहेकी छन् ।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved