काठमाडौं । यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले लुम्बिनी प्रदेशलाई तथा कर्णाली प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ । विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट स्टेडियममा मंगलबार भएको खेलमा मधेसले लुम्बिनीलाई १ विकेटले पराजित गरेको हो । ७१ रनको लक्ष्य मधेसले...