युजवेन्द्र चहल

क्रिकेटर चहल र धनश्रीको सम्बन्धविच्छेद, ४.७५ करोडमा सम्झौता

काठमाडौं । भारतीय क्रिकेटर युजवेन्द्र चहल र उनकी श्रीमती धनश्री वर्माको सम्बन्धविच्छेद भएको छ । बम्बई हाई कोर्टको आदेशमा फेमिली कोर्टले बिहीबार फैसला सुनाएको हो । फैसलाको समयमा युजवेन्द्र र धनश्री मुम्बईको फेमिली कोर्टमा उपस्थित थिए । युजवेन्द्रका वकिल...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved