यती जहाज दुर्घटना

पाइलट कमल र कोपाइलट अन्जुले उडानलाई प्रयोगशाला बनाउँदा ७२ जनाको बलि, यस्तो छ लापरबाहीको अडिओ ! 

सार्वजनिक भएको ककपिट भ्वाइस रेकडर्स सीभीआरएको अडिओ अनुसार कोपाइलट अन्जुलाई पाइलट  कमलले विमान अवतरणअघि प्रशिक्षण दिइरहेको सुन्न सकिन्छ । अध्ययन प्रतिवेदनले समेत चालक दलको कमजोरीले दुर्घटना भएको भनेको छ ।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved