काठमाडौं । बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य कायम हुनेगरी मौद्रिक नीति जारी गर्न अर्थ समितिले राष्ट्र बैंकलाई निर्देशन दिएको छ । बिहीबार बसेको प्रतिनिधिसभा अन्तरर्गत अर्थ समितिको बैठकले नेपाल राष्ट्र बैंकलाई यस्तो निर्देशन दिएको हो । बैठकमा समितिका ज्येष्ठ...