मोरङ

देवरले गरे भाउजूमाथी खुकुरी प्रहार

काठमाडौं । मोरङमा एक जना व्यक्तिले आफ्नै भाउजूमाथि  खुकुरी प्रहार गरेका छन्। कानेपोखरी गाउँपालिका–४ बयरवनका वसन्त सार्कीले  भाउजू  शिवा श्रेष्ठ (सार्की) माथी शनिबार राति खुकुरी प्रहार गरेको मोरङ प्रहरीले जानकारी दिएको छ । मोरङ प्रहरी  प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved