मेयर्स कप महिला टी–२०

मेयर्स कप क्रिकेट : ललितपुरलाई हराउँदै एपीएफ एक खेलअगावै फाइनलमा

काठमाडौं । महिला मेयर्स कप टी–२० क्रिकेट प्रतियोगितामा एपीएफ क्लब एक खेलअगावै फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार बिहान भएको खेलमा एपीएफले ललितपुर मेयर्स एक्सआईलाई ८ विकेटले पराजित गरेको हो । प्रतियोगितामा लगातार तेस्रो जित...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved